4th Street Bar Hive-Bar

Hive-Bar Powered by Hive beta-fdb5b5b

Community post

हामी को हो त ??

FB_IMG_1443068986371.jpg
को हुन त धोति र टोपि ??
को हुन त पहाडी र मधेसी ??
अनि
को हुन त को हुन त धोति र टोपि ??
को हुन त पहाडी र मधेसी ??
अनि
को हुन त नेपाली ???

धोती र टोपि
जो देश मा आरजकता फैलाउने ,
नभएको कुरा फैलाउने,
अरु लाइ जुधाएर सुन्दर घर भत्काउन खोज्ने
आफ्नो स्वार्थ को लागी देश हल्लाउने ।
अनि कहि नभा जात्रा हाडी गाउ मा देखाउन खोज्ने मान्छे हरु हुन ।

पहाडी र मधेसी
देश को स्वार्थ छोडेर , मेरो ठाउ मेरो मानिस भनेर समप्रदाय को आड लिएर बस्ने

नेपाली
सम्प्रदाय भन्दा माथी उठेर देश को भलो चहाने
देश लाइ लान्छाना लाउन भन्दा अब के गर्दा कसरी जादा ठिक हुन्छ सोच्ने
सार्बभौमसत्ता र स्वतन्त्रता माथी आच पुर्याउन नदिने ???

धोती र टोपि
जो देश मा आरजकता फैलाउने ,
नभएको कुरा फैलाउने,
अरु लाइ जुधाएर सुन्दर घर भत्काउन खोज्ने
आफ्नो स्वार्थ को लागी देश हल्लाउने ।
अनि कहि नभा जात्रा हाडी गाउ मा देखाउन खोज्ने मान्छे हरु हुन ।

पहाडी र मधेसी
देश को स्वार्थ छोडेर , मेरो ठाउ मेरो मानिस भनेर समप्रदाय को आड लिएर बस्ने

नेपाली
सम्प्रदाय भन्दा माथी उठेर देश को भलो चहाने
देश लाइ लान्छाना लाउन भन्दा अब के गर्दा कसरी जादा ठिक हुन्छ सोच्ने
सार्बभौमसत्ता र स्वतन्त्रता माथी आच पुर्याउन नदिने

2 upvotes $0.00

Replies (2)

Review before signing

Posting as . Signing with . Keychain permission: Posting. Hive Keychain will ask you to approve this action next.

Technical details

Operation fingerprint: