4th Street Bar Hive-Bar

Hive-Bar Powered by Hive beta-fdb5b5b

Community post

read it

#याद :)
#Poetry_Theme
कतिपय यादहरुलाई भुलेर जीवन जीउनुपर्छ भन्ने वकालत गर्छौँ हामी तर यस्तो होईन, भुलेर भुल्नै नसक्ने विस्मृती हो याद । फेरी जसरी पनि भुल्न सक्छु भन्ने मुर्खता पनि गर्नु हुँदैन हामीले । :)
केही दिन अघि एकजना मित्रले फेसबुकको स्टाटस्मा “ग्लोबमा भारत भन्दा नेपाल माथी छ, त्यसैले हामी नै ठुलो हौँ” भनेर लेख्नुभए जस्तो हुन्छ त्यो त । जीन्दगीको मानचित्रमा यादहरुले ओगट्ने क्षेत्रफल कम या बढी हुनसक्छ तर नहुने भन्ने हुँदैन ।

2 upvotes $0.00

Replies (1)

Review before signing

Posting as . Signing with . Keychain permission: Posting. Hive Keychain will ask you to approve this action next.


  
Technical details

Operation fingerprint: