Prajwal7inspire
@prajwal7inspire
·
read it
#याद :) #Poetry_Theme कतिपय यादहरुलाई भुलेर जीवन जीउनुपर्छ भन्ने वकालत गर्छौँ हामी तर यस्तो होईन, भुलेर भुल्नै नसक्ने विस्मृती हो याद । फेरी जसरी पनि भुल्न सक्छु भन्ने मुर्खता पनि गर्नु हुँदैन हामीले…