Member of Teamnepal
@pathi
·
Muktak...
जिवनको अन्तिम घडी सम तिम्रै साथ होस प्यारी सङै बिहान सङै साझ अनि सङै रात होस प्यारी फुल बनी बर्सिन पाउ तिम्रो जिवनभरी खुशी छर्दै दुख तिम्लाइ पर्दा समाउन मेरो हात होस प्यारी